आजको राशिफल २०७४ फागुन १६ गते, बुधबार - ज्याेतिषाचार्य:

jyotishaacharya+50

For Astrological and religious knowledge

Muhurta chintamani

.com/img/a/
about muhurta chintamani

Feb 27, 2018

आजको राशिफल २०७४ फागुन १६ गते, बुधबार

DRtHMHMUIAAFaal



मेष राशिः  कार्य अवरोध, रोग बढ्नुका साथै अध्ययनमा बाधा रहनेछ ।

वृष राशिः  कीर्तिलाभ, धन प्राप्तिका साथै व्यपारमा वृद्धि हुनेछ ।

मिथुन राशिः  धन लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।

कर्कट राशिः पराक्रम बढ्ने, श्रीवृद्धिका साथै आर्थिक उन्नति हुनेछ ।

सिंह राशिः  मित्रभय, धन हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

कन्या राशिः  विद्यालाभ, आय बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

तुला राशिः  श्रीवृद्धि, विद्या लाभका साथै पारिवारिक सुख मिल्नेछ । 

वृश्चिक राशिः  कार्यलाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

धनु राशिः  मान हानि, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

मकर राशिः  मित्र सुख, कार्यलाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कुम्भ राशिः  कार्यलाभ, धन प्राप्तिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

मीन राशिः  आर्थिक लाभ, धन प्राप्तिका साथै कीर्तिवृद्धिको योग देखिन्छ । 

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

No comments:

Post a Comment