ज्योतिष परामर्श - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

ज्योतिष परामर्श

  

ज्योतिषाचार्य  नेपाल संसकृत विश्वविद्यालयमा अध्यापन गर्ने उपप्राध्यापक हुनुहुन्छ । हाल ज्योतिष विषयकै सिद्धान्तपक्षका बारेबा वहाँ पिएच्डी गर्र्दैहुनुहुन्छ । विगत लामो समयदेखि ज्याेतिष विषयकै अध्ययन, अध्यापन एवं अनुसन्धानमा संलग्न ज्योतिषाचार्य मार्फत् चिना टिपन निर्माणका साथै फलदादेशको सेवा अनलाइन मार्फत् वा प्रत्यक्ष लिन सक्नुहुनेछ । यसैगरी यो पेजको प्रतिक्रिया पेटिकामा गएर पनि आफ्ना जिज्ञासा राख्न सक्नसहुनेछ । 

देश विदेश जहाँ रहेपनि अनलाइनको माध्यम पनि तपाइलाई सरल हुन सक्नेछ । जसका निम्ति तल दिएका लिकमा जोडिन सक्नु हुनेछ । 

 जागिर,विदेश यात्रा, प्रेम, विवाह, व्रतबध, वास्तु, घर परिवार आदि विविध विषयवस्तुको  ज्योतिषीय परामर्शका निम्ति संझन सक्नुहुने छ । 


Astrologer is a Ass.professor of teaching at Nepal University. He is currently doing a PhD about the theories of astrology. For the past long time, you will be able to create masonry tips and get direct access to orchards online through the astrologer involved in the study, teaching and research of astrology. Likewise, the response to this page will go to the box and keep your query.


Wherever you are in the country and abroad, online means will be easy for you. For which you can add in the link below.

 You can look for astrological consultations on various topics like job, foreign travel, love, marriage, fasting, architecture, home family etc.


contact us 

jyotishaacharya1@gmail.com

narayanniraula5@gmail.com 

linked inviber,whats app &
www.facebook.com/jotishaacharya

 ९८४१०१२२०३
9841012203 
you can contact at :
narayanniraula5@gmail.com
 and also you can visit
www.facebook.com/jotishaacharya

www.facebook.com/onlinejotish
www.jyotishaacjharya.com

1 comment:

  1. तपाईंले लेखेको भाषा हेर्दा तपाईं पिएचडि गर्ने हाेइन- गाउँबाट भर्खर शहर पसेको ८ कक्षा पढ्दै गरेको बिद्यार्थी हुनुहुन्छ ।या त कम्युटर नचलाई हस्तलिखित प्रति प्रेशित गर्नु हाेस् वा पिएचडि गर्ने भनेर नलेख्नु हाेस् - संस्कृत विश्वविद्यालयकाे मान् हानी गर्ने काम नगर्नुहाेस्

    ReplyDelete