ज्योतिष विषयको अध्ययन एवं अनुसन्धनाका निम्ति थालिएको अभियान ज्योतिषाचार्य हो । यसका सञ्चालक ज्योतिष विषयमा विद्यावारिधि (पीएच्डी) हुनुहुन्छ । ज्योतिष विषयमा आचार्य गरी नेपाल संस्कृत विश्वविद्यालयमा यही विषयको अध्यापन पनि गराइरहनुभएको छ ।
ज्योेतिष विषयका थुप्रै लेखरचना प्रकाशित गरिसक्नु भएका ज्योतिषाचार्यको ‘संस्कार–सुलोचना’ पौरस्त्य वाङ्मयका विविध विषयवस्तु समेटिएको पुस्तक पनि प्रकाशनमा अाएकाे छ । ज्योतिषाचार्य हाल ज्योतिषीय अनसन्धान कार्यमा नै सक्रिय रहनुभएको छ ।
पौरस्त्य वाङ्मयका बारेमा अनुसन्धान गरेर वहाले ‘संसकार–सुलोचना’ पुस्तक पनि प्रकाशन गरिसक्नुभएको छ । जहाँ वैदिक संस्कृतिका विविध विषयवस्तुका बारेमा प्रकाश पारिएको छ ।
यस पेजमार्फत् पनि यस्तै जीवन उपयोगी विषयवस्तुको प्रस्तुति रहनेछ । धार्मिक, साँस्कृतिक, उैतिहासकि विषवस्तुको ज्ञानको ज्योति बाल्ने उद्देश्यले यो अभियानको आरम्भ गरिएको हो । वैदिक वाङ्मयका विविध विषवस्तुको वैज्ञानिक व्याख्या र शास्त्रीय प्रमाणका साथ लेख रचनाहरू यस पेजमा नित्य अध्ययन गर्न पाइनेछ ।
यस पेजका सञ्चालक ज्योतिष विषयकै उपप्राध्यापक भएकाले ज्योतिषसँग सम्बन्धित विषवस्तुको विशेष प्रस्तुति रहनेछ ।
The astrologer is a campaign for the study and research of astrology. Its conductor is scholarship (PhD) in astrology. He is also teaching this subject at the Sanskrit University of Nepal, majoring in astrology.
Many articles on astrology have been published. The astrologer is currently active in astrological risirch.
He has also published the book 'Sanskar-sulochana' by researching the nature of the cosmos. Where various themes of Vedic culture are highlighted.
Through this page there will be a presentation of similar life useful content. The campaign was launched with the aim of lighting the knowledge of religious, cultural and historical contents. Scientific interpretations of various topics of Vedic literature and textual compositions with classical evidence can be found on this page.
Since the conductor of this page is the Deputy Professor of Astrology, there will be a special presentation on the topic related to astrology.

narayanniraula5@gmail.com
jotishaacharya@gmail.com
viber : 9841012203
www.facebook.com/jyoutishaacharya
www.facebook.com/onlinejotish
www.narayanniraula.blogspot.com
good
ReplyDelete