आज सोमवारे औँसी, हेर्नुहोस् आजको दिन २०७७ मंसिर २९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 13, 2020

आज सोमवारे औँसी, हेर्नुहोस् आजको दिन २०७७ मंसिर २९ गते

 


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल मंसिर  महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको १४ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।



आज सोमवारे औँसी हो । यसैले बिहान नबाेलीकन स्नान गरी पिपलकाे पूजा अाराधना गर्नाले अायु वृद्धि हुने फल बताइएकाे छ ।अतः अाज  स्नान दानका साथै पैतृक कार्य शुभ फलदायी रहनेछन् । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment