‘ज्योतिष–प्रवेशिका’ पुस्तकको तृतीय संस्करण प्रकाशित भएको छ । पुस्तकलाई रुचाइदिनुहुने पाठकवृन्दमा हार्दिक नमन छ । यो संस्करणमा पनि पुस्तकलाई थप परिमार्जित र परिस्कृत बना इएको छ । केही आवश्यक विषयवस्तु पनि थप गरिएका छन् ।
पुस्तक : ‘ज्योतिष–प्रवेशिका’
लेखक : डा. नारायणप्रसाद निरौला
संस्करण : तृतीय
प्रकाशक : काष्ठमण्डप पुस्तक घर
मूल्य : ५७५ ।
पुस्तक प्राप्ति स्थान : काठमाडौँ
काष्ठमण्डप पुस्तक घर, अद्वैतमार्ग, काठमाडौँ । (आरआर क्याम्पस पछाडि (उत्तर)को सटर) 01-4239519/9851111263
–रत्न पुस्तक भण्डार, माइतीघर काठमाडौँ ।
– गुरु पुस्तक भण्डार, भोटाहिटी काठमाडौँ ।
धरान न्यू मनकामना बुक्स, मेनरोड धरान ।
जनकपुर मजदूर पुस्तक भवन, जानकीचौक जनकपुर, फोन. ०४१–५२१९४३ ।
नारायणगढ चितवन – मास्के पुस्तक भण्डार, नारायणगढ, फोन ०५६–५२४७२७ ।
बुटवल – दुर्गा धार्मिक पुस्तक पसल, बुटवल (९८४२०८७४१९ वा ९८११५०७०९७ ।
कञ्चनपुर – दुर्गा पुस्तक भण्डार, महेन्द्रनगर ।
दमौली – गण्डकी पुस्तक भण्डार, दमौली, ०६५५६०१२८ ।
पोखरा विद्यार्थी पुस्तक पसल, वगर कास्की, ०६१५२२०१२ ।
रसगंगा स्टेशनरि बिजौरि दाङ, सम्पर्क नं,9849064612
No comments:
Post a Comment