तपाईको राशिफल २०७४ माघ २४ गते, बुधबार - ज्याेतिषाचार्य:

jyotishaacharya+50

For Astrological and religious knowledge

Muhurta chintamani

.com/img/a/
about muhurta chintamani

Feb 6, 2018

तपाईको राशिफल २०७४ माघ २४ गते, बुधबार

rasi


मेष राशिः  आर्थिक लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

वृष राशिः  मित्रलाभ, व्यापार बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः  कार्यलाभ, धन प्राप्तिका साथै सामाजिक कार्यमा रुचि जाग्ने छ ।

कर्कट राशिः धन हानि, कार्यअवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

 सिंह राशिः  मित्रलाभ, श्रीवृद्धिका साथै धार्मिक कार्यम रुचि जाग्नेछ ।

कन्या राशिः  श्रीवृद्धि, विद्या लाभका साथै प्रेममा सफलता मिल्ने छ  ।

तुला राशिः मिष्टान्न लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

वृश्चिक राशिः  शत्रुभय, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने छ ।

धनु राशिः  मित्रलाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मकर राशिः  कार्यलाभ, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।

कुम्भ राशिः  मित्र लाभ, व्यापार बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः  कार्यअवरोध, मान हानिका साथै शत्रुभय रहने छ ।

 उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

No comments:

Post a Comment