आजको राशिफल, २०७४ पौष ५ गते, बुधबार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 19, 2017

आजको राशिफल, २०७४ पौष ५ गते, बुधबार


उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 


मेष राशिः  आर्थिक लाभ, कार्य सुखका साथै यात्राको योग देखिन्छ ।

वृष राशिः  कार्य अवरोध, खर्च बढ्नुका साथै शत्रु भय रहने छ ।

मिथुन राशिः  मित्र लाभ, कार्य सुखका साथै विद्या प्राप्तिको योग देखिन्छ ।

कर्कट राशिः  कार्य लाभ, व्यापार बढ्नुका साथै आर्थिक उन्नति हुने छ ।

 सिंह राशिः   मित्र लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

कन्या राशिः  मान हानि, कार्य हानिका साथै शारीरिक आलस्यता रहने छ ।

तुला राशिः  कीर्ति लाभ, धन बढ्नुका साथै अध्ययनमा रुचि जाग्ने छ ।
 
वृश्चिक राशिः  व्यापार बढ्ने, काम बन्नुका साथै पारिवारिक सुख मिल्ने छ ।

धनु राशिः  श्रीवृद्धि,  धन प्राप्तिका साथै आर्थिक लाभ हुने छ ।


मकर राशिः  मित्र हानि, धन क्षयका साथै स्वास्थ्यमा बाधा रहने छ ।

कुम्भ राशिः  धन लाभ, कार्य सुखका साथै आर्थिक उन्नति हुने छ ।

मीन राशिः  आर्थिक लाभ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्ने छ  ।

९८४१०१२२०३,९ ८०८२११२०५

No comments:

Post a Comment