आज सोमवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ माघ ५ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 17, 2021

आज सोमवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ माघ ५ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १८ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको पञ्चमी तिथि बिहान १०।२०   बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र बिहान ९।११ बजेसम्म रहनेछन् । यसैगरी आज परिघ  योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३२ बजे हुनेछ । चन्द्रमा आज  मीन  राशिमा रहेका   छन् ।  


आज सोमवार शिवजीको उपानाका साथै सेता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी चन्द्रजन्य दोष निवृत्रिका निम्ति ॐ सों सोमाय नमः भन्ने मन्त्रको जप पनि शुभ रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment