ग्रहगोचरमा तपाईको नयाँवर्ष वि.सं. २०७७ कस्तो रहनेछ ? नयाँ वर्ष के कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? यसैगरी आर्थिक उन्नति, प्रेम जीवन, स्वास्थ्य, विदेश यात्रा, व्यापार व्यवसाय, घरपरिवार, अध्ययन, राजनीति आदि कार्य व्यवसाय नयाँवर्षमा के कस्तो रहनेछ ? कस्ता वस्तुबाट लाभ र हानि हुने देखिन्छ ? समग्र पक्षको ग्रहगोचरीय विश्लेषण सहित २०७७ सालको वार्षिक राशिफल हेर्नुहोस्
मेष राशि (Aris)
नामको पहिलो अक्षर : चु, चे, चो, ला, लि, लु, ले, लो, अ ।राशिस्वामी : मंगल
वृष राशि Taurus
नामको पहिलो अक्षर : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ।राशि स्वामी : शुक्र ।
मिथुन राशि Gamini
नामको पहिलो अक्षर : का, कि, कु, घ, ङ, छ, के, को, हा ।राशिस्वामी : बुध ।
कर्कट राशि Cancer
राशिस्वामी : चन्द्रमा ।
सिंह राशि Leo
नामको पहिलो अक्षर : मा, मि, मु, मे, मो, टा, टि, टु, टे ।राशिस्वामी : सूर्य ।
कन्या राशि Virgo
राशिको पहिलो नाम : टो, पा, पि, पु, ष, ण, ठ, पे, पोराशिस्वामी : बुध ।
तुला राशि Libra
नामको पहिलो राशि : रा, रि, रु, रे, रो, ता, ति, तु, ते ।
राशिस्वामी : शुक्र ।
वृश्चिक राशि Scorpio
नामको पहिलो अक्षर : तो, ना, नि, नु, ने, नो, या, यि, यु
राशिस्वामी : मंगल ।
धनु राशि Sagitarious
नामको पहिलो अक्षर : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ।
राशिस्वामी : बृहस्पति ।
मकर राशि Capricorn
नामको पहिलो अक्षर : भो, जा, जि (जु,जे, जो, खा), खि, खु, खे, खो, गा, गिराशिस्वामी : शनि ।
कुम्भ राशि Aquarious
नामको पहिलो अक्षर : गु, गे, गो, सा, सि, सु, से, सो, दा ।
राशिस्वामी : शनि ।
मीन राशि Pisces
नामको पहिलो अक्षर : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ।
राशिस्वामी : बृहस्पति ।
No comments:
Post a Comment