आजको राशिफल २०७७ चैत्र १५ गते, आइतवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Mar 27, 2021

आजको राशिफल २०७७ चैत्र १५ गते, आइतवार



मेष राशिः  मित्र सुख रहनेछ, कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् यात्रका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहने राशिफल रहेको छ । 


वृष राशिः आर्थिक पक्ष सबल रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् ।  व्यवसायिक सफलताले दिन सुखमय  व्यति हुने देखिन्छ ।


मिथुन राशिः दिन कार्यदायी रहनेछ । व्यवसायमा अपेक्षित सफलता मिल्नुका साथै शारीरिक आलश्यताले सताउन सक्नेछ । रात्रिकालीन समय भने सुखद् रहनेछ  ।


कर्कट राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै जलीय वस्तु विशेष लाभदायी रहनेछन् । प्रेमममा पारख बढ्ने आजको राशिफल रहेको छ ।  


सिंह राशिः प्रेममा पारख बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आय आर्जनमा पनि वृद्धि हुनेछ । व्यवसायकि क्षेत्र उन्नतिदायी रहने आजको राशिफल रहेको छ ।


कन्या राशिः वित्तीय लाभका योग देखिन्छन् । कार्य अवसर प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ । 


तुला राशिः कार्यक्षेत्रमा संघर्षका योग देखिन्छन् । खर्चमा वृद्धि हुनुका साथै बोलीको प्रभावमा पनि कमी आउनेछ । अन्य पक्ष मध्यम फलदायी रहने देखिन्छ ।


वृश्चिक राशिः मनमा प्रसन्नता रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै धार्मिक कार्यमा लगाव रहने देखिन्छ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।


धनु राशिः दिन सुखद् रहनेछ । धनको क्षेत्र सबल रहनुका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित हने देखिन्छ । 


मकर राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै कार्य क्षेत्र पनि सबल रहनेछ । कलात्कम पक्षको उजागर हुने आजको राशिफल रहेको छ ।


कुम्भ राशिः शीतकारक वस्तुबाट हानि रहनेछ । वित्तीय क्षेत्रमा सुधार हुनुका साथै नयाँ कार्य अवसर पनि प्राप्त हुनेछन् । दिनको उत्तराद्र्ध विशेष लाभदायी रहनेदेखिन्छ ।


मीन राशिः सामाजिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । मित्र पक्षको साथ सहयोगले दिन सफल रहनेछ ।  



No comments:

Post a Comment