कस्ता व्यक्ति महान् हुन् ? हेर्नुहोस् नीति वचन - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Aug 21, 2017

कस्ता व्यक्ति महान् हुन् ? हेर्नुहोस् नीति वचन





द्वाविमौ पुरुषौ राजन् स्वर्गस्य परि तिष्ठतः ।
प्रभुश्च क्षमया युक्तो दरिद्रश्च प्रदानवान् ॥ – विदूर नीति

शक्तिशाली भएर पनि दया अर्थात् क्षमाभाव हुने र गरीव भए पनि दान गर्ने व्यक्ति महान् हुन् । जसको स्थान स्वर्ग भन्दा पनि माथि रहन्छ ।
शक्तिशाली व्यक्तिमा विनयभाव रहनु महानताको लक्षण हो । शक्तिको मदमा मत्त हुने व्यक्ति कदापि महान् हुन सक्दैनन् । यसैगरी आफू गरीव रहे पनि दानको भाव व्यक्त गर्ने र जो छ त्यही र त्यस्तै भए पनि दान दिने  व्यक्ति महान् हुन्  । आफू मिटाई अरुलाई दिनु जहाँ छ...को भावना महानताको लक्षण हो, जसको स्थान स्वर्ग भन्दा पनि माथि र आदरणीय हुन्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य – 

No comments:

Post a Comment