आजको राशिफल २०७७ पौष ३ गते, शुक्रवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 17, 2020

आजको राशिफल २०७७ पौष ३ गते, शुक्रवार

 


मेष राशिः आर्थिक पक्ष सबल रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् ।  व्यवसायिक सफलताले दिन सुखमय  व्यति हुने देखिन्छ । 


वृष राशिः मित्र सुख रहनेछ, कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् यात्रका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहने राशिफल रहेको छ । 


मिथुन राशिः दिन कार्यदायी रहनेछ । व्यवसायमा अपेक्षित सफलता मिल्नुका साथै शारीरिक आलश्यताले सताउन सक्नेछ । रात्रिकालीन समय भने सुखद् रहनेछ  ।


कर्कट राशिः प्रेममा पारख बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आय आर्जनमा पनि वृद्धि हुनेछ । व्यवसायकि क्षेत्र उन्नतिदायी रहने आजको राशिफल रहेको छ । 


सिंह राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै जलीय वस्तु विशेष लाभदायी रहनेछन् । प्रेमममा पारख बढ्ने आजको राशिफल रहेको छ ।  


कन्या राशिः वित्तीय लाभका योग देखिन्छन् । कार्य अवसर प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ । 


तुला राशिः कार्यक्षेत्रमा संघर्षका योग देखिन्छन् । खर्चमा वृद्धि हुनुका साथै बोलीको प्रभावमा पनि कमी आउनेछ । अन्य पक्ष मध्यम फलदायी रहने देखिन्छ ।


वृश्चिक राशिः दिन सुखद् रहनेछ । धनको क्षेत्र सबल रहनुका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित हने देखिन्छ । 


धनु राशिः मनमा प्रसन्नता रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै धार्मिक कार्यमा लगाव रहने देखिन्छ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।


मकर राशिः सामाजिक कार्यमा रुचि जाग्न्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । मित्र पक्षको साथ सहयोगले दिन सफल रहनेछ ।  


कुम्भ राशिः शीतकारक वस्तुबाट हानि रहनेछ । वित्तीय क्षेत्रमा सुधार हुनुका साथै नयाँ कार्य अवसर पनि प्राप्त हुनेछन् । दिनको उत्तराद्र्ध विशेष लाभदायी रहनेदेखिन्छ ।


मीन राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै कार्य क्षेत्र पनि सबल रहनेछ । कलात्कम पक्षको उजागर हुने आजको राशिफल रहेको छ । 


No comments:

Post a Comment