आजको राशिफल २०७७ पौष १० गते शुक्रवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 24, 2020

आजको राशिफल २०७७ पौष १० गते शुक्रवार

 


मेष राशिः  मिष्ठान्न लाभका योग देखिन्छन्, आर्थिक उन्नतिका साथै दिन सफल र सबल रहने  देखिन्छ । मनोरञ्जनमा विशेष चाख रहनेछ । 


वृष राशिः  शत्रुपक्षको सामना गर्नुपर्ने दिन रहेको छ । स्वास्थ्यमा प्रतिकूलतका साथै व्ययभारमा पनि वृद्धि हुनसक्ने देखिन्छ । निर्णयमा बुद्धिपक्षको प्याग शुभ रहनेछ । 


मिथुन राशिः  अध्ययनमा रुचि जाग्नेछ, कार्यमा उन्नतिका साथै सुखद् यात्रका योग देखिन्छन् । मित्र पक्षबाट लाभ रहनेछ । 


कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्यमा उन्नतिका साथै दिन रमाइलो रहने देखिन्छ । भौतिक वसतुबाट लाभका योग देखिन्छन् । 


सिंह राशिः   वृत्ति लाभका योग देखिन्छन्, मित्र लाभका साथै सुखद् यात्राको अवसर पनि मिल्नेछ । प्रेममा पारख बढ्ने देखिन्छ । 


कन्या राशिः  आर्थिक अस्थिरता रहनेछ, कार्यमा व्यवधानका साथै दिन संघर्षमय रहने देखिन्छ । शीतकारक वस्तुबाट सजग रहनुहोला । 


तुला राशिः  भौतिक वस्तुबाट लाभ रहनेछ, व्यापार बढ्नुका साथै प्राविधिक क्षेत्रमा विशेष रुचि  जाग्नेछ ।  अध्ययनमा सफलता मिल्नेछ । 


वृश्चिक राशिः  पराक्रम बढ्नेछ,  खेल क्षेत्रमा अभिरुचिका साथै  पारिवारिक सुख मिल्ने देखिन्छ । व्यवसायमा सफलता मिल्नेछ । 


  धनु राशिः  अध्ययनमा रुचि जाग्नेछ, कान्ति वृद्धिका साथै मनमा प्रसन्नता रहनेछ । प्रेममा सफलता मिल्नेछ । 

मकर राशिः  कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ, खर्चमा वृद्धिका साथै बोलीमा पनि विकार रहनसकने देखिन्छ । 


कुम्भ राशिः  गृहसुख मिल्नेछ, कान्ति वृद्धिका साथै कार्यक्षेत्रमा उन्नति हुने देखिन्छ । व्यवसायमा सफलता मिल्ने देखिन्छ । 


मीन राशिः  अध्ययनमा सफलता मिल्नेछ, आय बढ्नुकान साथै दिन सफल रहने देखिन्छ । मित्र पक्ष सबल रहनेछन् । 



मकर राशिः ग्रहबल आज कमजोर रहनेछ । जसले आजको दिनलाई अस्थिरताका साथै खर्चिलो पनि बनाउन सक्नेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ । 

कुम्भ राशिः वाणिज्य क्षेत्र सबल रहनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । समग्रमा आजको दिन सुखद् रहने देखिन्छ ।

मीन राशिः सामाजिक कार्यमा मन प्रवृत्त हुनेछ । आयमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।


No comments:

Post a Comment